Saturday, September 8, 2018

Nepal :Biplav has been arrested: General Secretary of Communist Party of Nepal Bikram Chand, Biplav, has instructed cadre to be prepared for armed struggle.




Instructions to the workers to prepare for carrying weapons,
General Secretary of Communist Party of Nepal Bikram Chand, Biplav, has instructed cadre to be prepared for armed struggle.
The opposition has given such instructions to the workers, saying that their peace has been oppressed by the state on full political activities.
He said training of young workers on Thursday, Kalikot district of the state, said that now the gun's answer has come from the gun.
He said he was angry with the training, "If status quo prevails in politics, then go to the options, be prepared."
Such instructors have been stressed at the protest against the arrest of their workers on the basis of discrimination.
General Secretary Bishnu told the news that the state government will control its control within 10 to 15 years, he has instructed to increase the dialogue with the class that is being harassed from the state system.
At the same time, while giving internal training to young workers, he instructed him to be mentally prepared for the struggle with arms.

RELEASE ARRESTED COMRADES IN NEPAL NOW !

SEE ALSO:
https://democracyandclasstruggle.blogspot.com/2018/09/immediately-release-leaderships-and.html


IF ANY NEPAL COMRADES CAN MAKE COMMENTS ON WHAT IS HAPPENING - WE WOULD APPRECIATE

हतियार बोक्नको लागि तयार हुन कार्यकर्तालाई विप्लवको निर्देशन,
भाद्र २२ गते,
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना कार्यकर्तालाई सशस्त्र संघर्षका लागि तयार रहन निर्देशन दिएका छन्
आफ्ना शान्ति पूर्ण राजनीतिक गतिविधी माथि राज्यले दमन गरेको भन्दै विप्लवले कार्यकर्तालाई त्यस्तो निर्देशन दिएका हुन्
चार नम्बर प्रदेशको कालिकोट जिल्लामा विहिबार युवा कार्यकर्ताहरु लाई प्रशिक्षण दिदै उनले, अब बन्दुकको जवाफ बन्दुकबाटै दिनुपर्ने बेला आएको बताएका हुन्
प्रशिक्षणमा उनले आक्रोशित हुँदै भने, शान्ति पूर्ण राजनीतिमा अवरोध हुन्छ भने विकल्पमा जानै पर्छ, तयार हुनुहोला
चुनाव विथोल्ने गतिविधी गरेको भन्ने निहुँमा आफ्ना कार्यकर्ता धमाधम पक्राउ गरेको भन्दै बिरोधमा आक्रोशित हुदै त्यस्तो निर्देशन दिएका हुन्
महासचिव विप्लवले अबको १० देखि १५ बर्ष भित्रमा राज्यसत्ता आफ्नो नियन्त्रणमा आउने बिश्लेषण सुनाउदै उनले, अहिलेको राज्य व्यवस्था बाट उत्पीडनमा परेको वर्ग सँग संवाद बढाउन निर्देशन दिएका छन्।
त्यसैबेला उनले युवा कार्यकर्तालाई आन्तरिक प्रशिक्षण दिदै उनले, हतियार सहितको संघर्षका लागि मानसिक रुपमा तयार हुन निर्देशन दिएका हुन्।

अाषाढ् गतेको समाचार अनुसार,

No comments: